अब अभिषेक बच्चन पनि राजनीतिमा

मुम्बइ । बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो अभिनयले फ्यानहरुको मन जितेका छन् । ब्रीद, धूम ४, हाउसफुल ५, दसविन जस्ता धेरै फिल्म समावेश छन्, जसले उनलाई चर्चाको शिखरमा लगेका थिए । अभिषेकसँग अहिले धेरै फिल्म छन् तर अहिले अभिषेकले अभिनयसँगै राजनीतिमा पनि करियर बनाउने योजना बनाएको देखिन्छ । रिपोर्टका अनुसार अभिषेक चाँडै नै आफ्ना आमाबुवाको पाइला … Continue reading अब अभिषेक बच्चन पनि राजनीतिमा